२०८१, १० बैशाख सोमबार

मण्डनदेउपुरको तीनधारामा तामाङ एकीकृत नमुना बस्ती निर्माणको प्रक्रिया सुरु

धुलिखेल, १७ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, तीनधारामा एकीकृत बस्ती निर्माणको काम शुरु भएको छ । आज जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) नगरपालिका र एकीकृत बस्ती निर्माण उपभोक्ता समिति बीच सम्झौता गरिएको छ । त्रिपक्षीय सम्झौतामा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमूख महालक्ष्मी जोशी, नगरप्रमूख टोक बहादुर वाइबा र उपभोक्ता समितिका अध्यक्ष…