२०८१, १२ बैशाख बुधबार

पहिलो पटक किस गर्दा भुल्नु नहुने पाँच कुराहरु

१. किस गर्ने बेलामा कहिलेकाँही डकार आउन सक्छ, यदी यस्तो आशंका भएमा पहिले डकार गरेर मात्र किस गर्नु राम्रो हुन्छ । नत्र यसले किसको रोमान्स नभई खराब अनुभव मात्र दिन्छ । २. आफ्नो पार्टनरलाई किस गर्ने बेलामा आफ्नो मुड नभएको तर तिम्रो खुसीको लागि मात्र गरेको भन्नु हुँदैन । यसले आफ्नो पार्टनरलाई नराम्रो लाग्छ ।…