२०८०, १७ आश्विन बुधबार

सिन्धुपाल्चोक दुर्घटनामा भाग्यले बाचेकी बालिका, तर लिनै आएन आफन्त (भिडियो सहित)

सिन्धुपाल्चोक दुर्घटनामा भाग्यले बाचेकी बालिका, तर लिनै आएन आफन्त (भिडियो सहित)


धुलिखेल २ पुस आइतबार सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा बाँच्न सफल भएकी सात महिने बालिका अझै पनि आफन्तको पर्खाइमा अस्पतालमै छिन् ।

दुर्घटनामा आमा गुमाएकी उनका बाबु सोही बसका चालक रहेको र अहिलेसम्म फरार भएकाले अस्पतालमै बस्न बाध्य भएकी हुन् । उनलाई खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा राखिएको छ ।

थप भिडियोमा

बालिकालाई प्रमाण पु¥याएर हिजो आफन्तको जिम्मा लगाउने अस्पतालले तयारी गरेपनि कोहि नआएपछि बुधबार पनि अस्पतालमै राखिएको हो । बालिकाको अवस्थाका बारे प्रधानमन्त्री केपी ओलीले समेत चासो दिखाउनुभएको थियो । दुर्घटनामा बालिकाको आमा सहित १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०७६, २ पुस बुधबार  ८ : ४० बजे

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ई

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ