२०८१, १० बैशाख सोमबार

नगरकोट नाम थप्न नगरप्रमुखले नै फेरी प्रस्ताव गरेपछि……..

धुलिखेल, २८ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले नगरपालिकाको नाममा नगरकोट समावेश गर्ने प्रस्ताव फेरी गरेका छन । सोमबारबाट सुरु भएको छैठौँ नगरसभामा नगरप्रमुख वाइबाले एक्लौटी नगरकोट नाम थप्ने प्रस्ताव गरेको एक सदस्यले बताए । यसअघि चौथो नगरसभामा पनि नगरप्रमुखले नगरकोट नाम थप्ने प्रस्ताव गर्दा वडा नम्बर ३ का वडासदस्य रुद्र बहादुर तामाङले…