२०८१, २ जेष्ठ बुधबार

तेमालको ३ र ४ नम्बर वडामा ३२ वटा योजना सम्झौता

तेमाल २२ मंसिर  : वडास्तरमै पुगेर योजना सम्झौता थालेको काभ्रेको तेमाल गाउँपालिकाले आइतबार दुई वटा वडामा सम्झौता सम्पन्न गरेको छ । वडा ३ मा १६ वटा योजना सम्झौता भएको छ । त्यस्तै वडा नम्बर ४ मा पनि १६ वटा नै योजना सम्झौता भएको छ । वडा नम्बर ३ मा ६५ लाख र वडा नम्बर ४…