२०८१, १५ बैशाख शनिबार

मयुर यातायातको सुविधाः आमाबच्चा सिट देखि निःशुल्क यात्रासम्म

बनेपादेखि काठमाडौको चक्रपथसम्म सिधा यातायात सुचारु गरेको मयुर यातायात प्रा.लिले यात्रुहरुलाई विभिन्न सुविधा दिएको छ । हाल २४ वटा बस सञ्चालनमा रहेका छन् । बनेपाबाट काटेश्वरसम्म ३५ रुपैयाँमै यात्रा गर्न पाइन्छ । यसमा कार्डको छुट पनि पाइन्छ । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनीबस ब्यवसायी समितिले पनि कार्डको छुट त दिएका छन् तर बनेपादेखि…