२०८१, १० बैशाख सोमबार

काभ्रेका प्रदेश सांसदः मतदातालाई भेट्दै माफी माग्दैँ (भिडियो सहित)

धुलिखेल, ७ माघः बागमती प्रदेशको स्थायी राजधानीको टुंगो लागेपनि काभ्रेबाट प्रदेश सभामा सहभागि सांसदहरुलाई भने आफ्नो जिल्लामा स्थायी राजधानी ल्याउन नसकेको कुराले पिरोलिरहेको छ । मतदाताको चर्को आलोपना खेपिरहेका छन । पुस २७ गते हेटौँडालाई नै स्थायी राजधानी बनाउन मञ्जुर गरेर आएका काभ्रेली प्रदेश सांसदहरु अहिले फेरी मतदाता भेट्न गाउँ गाउँ पुगिरहेका छन् । सोमबार…