२०८१, ३१ बैशाख सोमबार

चन्द्र लामाले भने : म जनताको सेवक बन्न चाहन्छु , एक पटक सेवा गर्ने मौका दिनुहोस्

बनेपा । वाम गठबन्धनका साझा उमेदवार काभ्रे प्रदेश सभा क्षेत्र नं. १ ख को चन्द्र लामाले आफुलाई जनताको सेवक बन्ने अवसर दिन जनतासामु अनुरोध गरेका छन् । उनले शनिवार काभ्रेको डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काभ्रेको समृद्धिको सपना वाम गठबन्धनले मात्र पुरा गर्न सक्ने बताएका हुन । उनले घरदैलो र कोण सभालाई सम्बोधन…