२०८१, १२ बैशाख बुधबार

वर्षमान पुनको गाडीमा हमला, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ

रोल्पा /रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको दाबी पुनले गरेका छन् । विस्फोटका कारण गाडीमा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको पुनले जानकारी दिए । विस्फोट लगत्तै बाटो छेउमा लुकेर…