२०८१, २१ बैशाख शुक्रबार

यस्ता छन् काभ्रेका टिकट पाउने भाग्यमानीहरु

बनेपा । काभ्रेका ठूला दलहरुमा प्रदेशसभाको निर्वाचनका लागि उमेद्वारका आकांक्षी धेरै हुँदा दलहरुले भिषण कसरतका साथ अन्तिममा मात्रै टुंगो लागाएका छन् । टिकटका लागि दिनरात नभनी राजधानी काठमाडौंमा अड्डा जमाएर बसेका उमेद्वार मनोनयन दर्ताका लागि दलको टिकट लिएर काभ्रे फर्किएका थिए । दलभित्रको गुट र त्यसमा पार्टीहरु थपिएर बनेको गठबन्धनका कारण राष्ट्रिय स्तरका चर्चित नेताहरुले…