२०८१, २९ बैशाख शनिबार

समृद्धिको सपनालाई पैसामा विक्री नगर्नुस्ः प्रदेशसभा उमेद्वार चन्द्र लामा

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा २ का बाम गठबन्धनका उमेदवार चन्द्र लामाले युवा बुद्धिजिवीहरुलाई पैसामा समृद्धिको सपनालाई विक्रि नगर्न आग्रह गरेका छन् । समृद्ध नेपालको सपनालाई साकार पार्नु आम युवाहरुको दायित्व र अहिलेको चुनौती भएको औंल्याउँदै उनले काभ्रेको बनेपामा दाप्चा र रोशी भेगबाट ब्यवसायको शिलशिलामा बनेपा र काठमाडौं…