२०८१, ८ बैशाख शनिबार

एमालेको १२ करोड हिसाब-किताब, कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख

काठमाडौं: सत्ता साझेदार प्रमुख दल नेकपा एमालेसँग १२ करोड ६९ लाख ७ हजार ७१८ रकम मौज्दात रहेको छ । आज सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले पेस गरेको प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा बैंक तथा नगद मौज्दात १२ करोड ६९ लाख ७ हजार ७१८ रुपैयाँ रहेको हो । त्यस्तै…