२०८१, १ जेष्ठ मंगलबार

राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत

कतार, १२, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा आइपुग्नु भएको छ। राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गर्नु भएको थियो। मन्त्री अलनोएमीले स्वागत गर्नु अघि विमानबाट ओर्लिए लगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको थियो।…