२०८१, १ जेष्ठ मंगलबार

आयोगको भूमिका प्रभावकारी बन्न सकेन : मुख्यमन्त्री शाही

सुर्खेत, ११ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । ‘‘अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो’’, उहाँले भन्नुभयो, “तीनवटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गरोस्, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाओस् ।” आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित…