२०८१, १ जेष्ठ मंगलबार

राजनीतिक उपलब्धिलाई आर्थिक विकासमा केन्द्रित गरेका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ९ कात्तिक :नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्र ः विचार मन्थन’ विषयमा आज प्रवचन दिँदै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामार्फत गरीबी, अशिक्षा, भोकमरीबाट मुक्त गर्ने र विकासका आवश्यकता परिपूर्तिका लागि…