२०८१, ९ बैशाख आईतबार

काभ्रेको नारायणस्थान, सिन्धुपाल्चोकको मुडे र हेलम्बुमा हिमपात (फोटो फिचर)

काभ्रेको नारायणस्थान, सिन्धुपाल्चोकको मुडे र हेलम्बुमा हिमपात (फोटो फिचर)


धुलिखेल, २० पुस : विगत तीनदिन देखि मौसममा आएको बदलीसँगै काभ्रेको बेथानचोक गाउँपालिकामा पर्ने नारायणस्थानमा हिउँ परेको छ । शनिबार दिउँसो देखि नै नारायणस्थानमा हिउँ परेको हो । हिउँपरेपछि चिसो पनि निकै बढेको छ । जनजीवन थप कष्टकर बनेको छ ।

उता सिन्धुपाल्चोक जिल्लाको मुडे र हेलम्बुमा पनि हिउँ परेको छ । लिसंखु पाखर गाउँपालिकाको मुडे र हेलम्बु गाउँपालिकाको उच्च भागहरुमा हिउँ परेको हो । हेलम्बु, रेर्माथाङ, मेलम्ची घ्याङ, घ्याङह्वील लगायतका स्थानमा भारी हिमपात भएको छ ।

हेलम्बु क्षेत्रमा धेरै हिउँपरेका कारण मानिसलाई बाहिर हिड्डुल गर्न समेत निकै समस्या भएको छ ।

मुडेमा हिउँपर्दा लामुसाँघु जिरी सडक खण्ड अवरुद्ध समेत बन्न पुगेको थियो ।

प्रकाशित मिति : २०७६, २० पुस आईतबार  ८ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने