२०८१, १५ बैशाख शनिबार

पाँचखालको तरकारी काँचै खाएपनि हुन्छ !

धुलिखेल, २० माघः तरकारी र अन्न उत्पादनको हिसाबले काभ्रे जिल्लाकै अग्रणीस्थानमा रहेको पाँचखाल नगरपालिकामा विषादीको मात्रा निकै कम भएको छ । झण्डै दुईवर्ष अघिसम्म अत्याधिक विषादी प्रयोग गरेर तरकारी उत्पादन गरेको भन्दै बदनाम कमाएको पाँचखालको तरकारीमा अहिले भने विषादी कम भएको पाइएको छ । विगत २५ वर्षदेखि पाँचखालमा विषादी विक्री गर्दै आइरहनुभएका सरोज सापकोटाले ७०…