२०८१, ७ बैशाख शुक्रबार

पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाद्धारा वन ऐन पारित

पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाद्धारा वन ऐन पारित


धुलिखेल, १७ माघः काभ्रेको पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाले वन ऐन पारित गरेको छ । शुक्रबार बसेको छैटौँ नगरसभाले वन ऐन पारित गरेको हो । ऐन पारित भएपछि वन जन्य सामाग्री निकासी गर्ने बाटो समेत खुलेको छ ।

ऐनमा वनमा इको टुरिजम सञ्चालन गर्न सक्ने ब्यवस्था समेत गरिएको प्रवक्ता सञ्जय लामाले जानकारी दिए । त्यस्तै ऐनमा सामुदायिक वनको आर्थिक उपार्जन, सरकारी वनको संरक्षण र निजी वन प्रवद्र्धन गर्ने बारेपनि उल्लेख गरिएको छ ।

ऐन, कानुन र नीति, नियम बनाउने र संशोधन नगर्ने सभाको रुपमा लिइने हिउँदे अधिवेशनले विभिन्न ४ वटा ऐन संशोधन गरेको छ । यसअघि पारित भएका शिक्षा, सहकारी, आर्थिक र पलाञ्चोक भगवती विकास कोष सञ्चालन गर्न बनेको ऐन संसोधन गरिएको प्रवक्ता लामाले बताए ।

प्रकाशित मिति : २०७६, १७ माघ शुक्रबार  ५ : ५७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता