२०८१, २५ बैशाख मंगलबार

मेच्छेमा लिफ्ट सिँचाईको शिलान्यास

धुलिखेल, ८ फागुनः तेमाल गाउँपालिकाको वडा नं ८ मेच्छेमा रोशी खोला लिफ्ट सिँचाइ आयोजनाको शिलान्यास गरिएको छ । परियोजनाको बिहीबार शिलान्यास गरिएको हो । आयोजना निर्माणका लागि बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मार्फत ७ करोड ४१ लाख ९ हजार बजेट विनियोजन गरेको छ । आयोजना २ बर्ष भित्र सकिने पालिकाका अध्यक्ष समाल…