२०८१, १० बैशाख सोमबार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् ८ लाख घूससहित पक्राउ

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् ८ लाख घूससहित पक्राउ


काठमाडौं १० माघ  : जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई घूससहित पक्राउ गरेको छ ।

घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले आठ लाख घूस लिदै गर्दा दुवै जनालाई रंगेहात पक्राउ गरिएको हो ।

गाउँपालिका–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका काममा घूस लिएको भन्ने सूचना पाएपछि शुक्रबार दिउँसो करिब ३ बजे अध्यक्ष केसीसहित उपाध्यक्ष आचार्यका श्रीमान् बस्नेत कटकुवा हेल्थ पोस्ट नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए ।

प्रकाशित मिति : २०७६, १० माघ शुक्रबार  ८ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने