२०८१, १५ बैशाख शनिबार

कोरोना भाइरस कुन सामानमा कति लामो समयसम्म जीवित रहन्छ ?

काठमाण्डौ, १३ चैतः कोभिड–१९ अर्थात् कोरोना भाइरस सतहमा पाँच दिनसम्म जीवित रहने देखिएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा, प्लेट, मग, कचौरा, गमलालगायत माटोका सामग्री तथा सिसाका गिलास, बोत्तल, कचौरा र मगमा यो भाइरस पाँच दिनसम्म जीवित रहन्छ । साथै कोरोना भाइरस काठबाट बनेका फर्निचर,…