२०८१, १४ बैशाख शुक्रबार

तेमालको अमलटारीमा बालुवा उद्योगीको आतंक ! स्थानीय त्रसित

काठमाडौं १० मंसिर काभ्रेको तेमाल गाउँपालिका वडा नं.१ मा पर्ने सुनकोशीको गडतिर क्षेत्र अमलटारीमा वालुवा वासिङ उद्योग स्थापना गर्ने तयारी भएपछि प्रभावित क्षेत्रका स्थानीयहरु त्रशित देखिएका छन् । उग्रचण्डी पेट्रेल पम्पका सञ्चालक तथा यातायात व्यवसायी आत्मराम थापा सहित ११ जनाले सुनकोशी एग्रीगेट एण्ड स्टोन प्रा.लि. नामको उद्योग सञ्चालनको लागि अनुमति प्राप्त गर्न तेमाल गाउँपालिकामा निवेदन…