२०८१, ६ बैशाख बिहीबार

यसकारण गलत छ सडक प्रदर्शन

काठामाडौं, ३० जेठ:  हो, केही युवा यतिबेला सरकारको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् । मूलत् कोभिड महामारीबिरुद्ध लडाईमा पीसीआर परिक्षण बढाउन र खर्चभएको हिसावकिताव पारदर्शी गर्न उनीहरुको माग छ । यतिमात्र माग हो भने वन्दावन्दीको नियम उल्लघंन गरेर सडकमा भीड प्रदर्शन गर्न आवश्यक देखिदैंन । किनकी सरकार आफैं अहिले पीसीआर परिक्षणको दायरा बढाइरहेको छ ।…