२०८१, १४ बैशाख शुक्रबार

काभ्रेको नेपानेमा ल्होछार (फोटो र भिडियो)

काभ्रेको नेपानेमा ल्होछार (फोटो र भिडियो)


धुलिखेल, फागुन २५ गते: काभ्रेको नमोुबद्ध नगरपालिका वडा नम्बर ९ नेपाने बुद्धपार्कमा ल्होछार कार्यक्रम सकिएको छ ।

भिडियो

नेपाने बुद्धपार्क संरक्षण समिति र नेपाने युवा समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत गाएर सयौँ दर्शक चाए ।

तामाङ भेषभूषामा सकिएका नेपानेका साथै नमोबुद्ध नगरपालिकाको विभिन्न गाउँबाट पुगेका युवायुवतीका कलाकारको स्वरमा स्वर मिलाए, अनि संगीतमा कम्मर मर्काएर नाचे ।

हेरौँ फोटो


आफ्नै भेषभूषमा सजिएका किशोरीहरु
आफ्नै भेषभूषमा सजिएका सानो बालक

मन्तब्य राख्दैँ नेपाने बुद्ध पार्क संरक्षण समितिका अध्यक्ष ज्ञानबहादुर लामा
आफ्नै भेषभूषमा सजिएका सानी नानी आमासँग
गायक विश्व दोङ गीत गाउँदै

प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार  ३ : २३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने