२०८१, ३१ बैशाख सोमबार

काभ्रेको हरेक घर घरमा बामपन्थी, बनाउने छौँ प्रदेश नम्बर तीनको राजधानी

धुलिखेल/निर्वाचन नजिकीदै गर्दै काभ्रेमा बाम गठबन्धनले चुनावी प्रचारप्रसारलाई निकै तिब्र र आक्रमक बनाएको छ । जिल्लाका सबै स्थानीय तहमा संयुक्त भेला गरिसकेको बाम गठबन्धन अहिले घरदैलो अभियानमा तिब्रताका साथ जुटेको छ । काभ्रेमा प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचन दोस्रो चरणमा मंसिर २१ गते हुदैँ छ । कम्युनिष्टहरुको लालकिल्लाको रुपमा चिनिएको जिल्ला काभ्रेमा बामगठबन्धनले आफ्ना सबै भ्रातृ…