२०८१, ३ जेष्ठ बिहीबार

जवरजस्ती गर्भवति बनाउने उदेश्यले यौन सम्पर्क राखेमा,जवरजस्ती करणीको मुद्दामा सजाय हुने

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विधेयक २०७५ तयार पारेको छ । संसद्मा पुगेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विधेयकमा शिशु जन्माउने र नजन्माउने अधिकार महिलामा हुने उल्लेख छ । संविधानको व्यवस्था अनुसार ल्याइएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विधेयकले भने प्रत्येक महिलालाई गर्भवती हुने…