२०८१, ४ जेष्ठ शुक्रबार

प्रधानमन्त्रीलाई ब्यग्य गदै व्यङग्य गदै फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रे रोशी गाउँपालिकाका वडा सचिव पक्राउ

काठमाडौं, ५ भदौ । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूलाई लक्षित…