२०८१, १० बैशाख सोमबार

यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या

सिरहा । सिरहाको कर्जन्हा-२ की एक युवतीले आफ्नो यौन सम्बन्ध लुकाउन आफ्नै भाइ (ठूलोबुबाको छोरा)को हत्या गरेको खुलेको छ । कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको कात्तिक पहिलो साता हत्या भएको थियो । ३ गते हराएका उनको शव घर ननिकै वनमारा घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो । प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले भवेशका काकाकी…