२०८१, २५ बैशाख मंगलबार

प्रहरीद्वार हावाई फायर गर्दै नक्कली डलरको कारोबार गर्ने पक्राउ

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिका वडन नं. ४  तामाघाट बोहोरे दोभान जाने बाटो नजिकै प्रहरीले ५ राउण्ड हवाई फायर गर्दै नक्कली डलरको कारोबार गर्नेलाई पक्राउ गरेको खबर छ । आइतबार दिसँसो करिब ३ बजे नक्कली डलर साट्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको थियो । सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने…