२०८१, २५ बैशाख मंगलबार

सुन तस्करीका ठूला माछा जालभित्र

काठमाडौं । बहुचर्चित ३३ किलो सुनकाण्डका ठूला माछाहरुलाई जालभित्र पारिसकिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । सुन तस्करीमा लगानीकर्ता पत्तो लागे पनि उनीहरु मध्ये केही फरार रहेको जानकारी गृहमन्त्री थापाले दिएका छन् । हिजो मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले पछिल्लो ३र४ वर्षको अवधिमा ३८ क्वीन्टल सुन तस्करी भएको बताएका…