२०८१, १४ बैशाख शुक्रबार

शक्तिशालीहरूको करिडोरमा कोरोनाभाइरस

अन्टार्टिका बाहेक कोरोनाभाइरसले न कुनै सीमा भनेको छ, न महाद्वीप नै । यस भाइरसबाट सम्पन्न र शक्तिशालीहरू पनि बाँकी रहेका छैनन् । चाहे ती राष्ट्रिय छवि भएका व्यक्तित्व हुन् वा अन्तर्राष्ट्रिय धेरैमाथि कोरोनाभाइरसले हमला गरि सकेको छ । यसको सबैभन्दा ठूलो प्रभाव इरानमा देखिएको छ । त्यहाँ कम्तिमा पनि एक दर्जनभन्दा बढी उच्च पदस्थ अधिकारी,…