Logo

रेष्टुरेन्टमा ग्यास विस्फोट: ६ को मृत्यु, ९ घाइते

नान्जीङ, २६ असोज : चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।