२०८१, १० बैशाख सोमबार

चीनबाट फैलिएको कोरोनाले युरोप आक्रान्त

चीनबाट फैलिएको कोरोनाले युरोप आक्रान्त


काठमाडौं ३ चैत  : गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड– १९ विश्वव्यापी महामारीको ‘केन्द्रबिन्दु’ अब युरोप भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारकिो केन्द्रविन्दु अब युरोप बनेको अपौचारिक रुपमा घोषणा गरेको छ । डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हनम गेहब्रेयससले चीनमा कोरोनाको प्रभाव घट्दै गएको र युरोप महामारीको केन्द्रबिन्दु भएको बताए ।

उनले भने, ‘युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ । चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ ।’

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ३ : ५८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने