२०८१, १० बैशाख सोमबार

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ ।८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ ।विश्वकै उच्च तहको कूटनीतिज्ञकारुपमा काम गर्ने उनी पहिलो अश्वेत नागरिक थिए । राष्ट्रसंघको महासचिवकारुपमा उनले सन् १९९७ देखि सन् २००६ सम्म काम गरेका थिए ।त्यसपछि पनि उनले राष्ट्रसंघको विशेषदूतकारुपमा सिरियाको…