२०८१, २ जेष्ठ बुधबार

चार वर्षभित्र मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिन्छ : मन्त्री पोखरेल

बर्दिवास, १७ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताउनुभएको छ । महोत्तरी निर्वाचन क्षेत्र नं. १ स्थित विभिन्न ठाउँका विकास निर्माण कार्यको संयुक्तरुपमा अनुगमन निरीक्षण गरेपछि आज भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित समारोहमा उहाँहरुले भन्नुभयो, “चार वर्षभित्रमा मुलुकका…