२०८१, २२ बैशाख शनिबार

प्रदेश तीनको राजधानी काभ्रे नहुुने संकेत, राजधानी काभ्रे सार्न खोज्दा स्थापित नै विस्थापित भए

काठमाडौं १९ कार्तिक : प्रदेश नम्बर तीनको राजधानी काभ्रे सार्ने एजेण्डा राख्दा भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित विस्थापित भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेपछि विस्थापित भएका हुन् । प्रदेश मन्त्रीपरिषदमा छुटै पशिचान बनाएका मन्त्री स्थापितले धेरै पटक राजधानी काभ्रे बनाउने एजेण्डालाई बैठकको मुख्य विषय बनाउदै आएका थिए…