२०८१, २१ बैशाख शुक्रबार

बढ्यो वामदेवको अक्रोश, भन्छन्: संविधान संशोधन गरेर दुवै प्रधानमन्त्री बन्नुहोस्

काठमाडौं ३ पौष : प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदैछ, संविधान संशोधन गर्नुस् र दुवै प्रधानमन्त्री बन्नुस्, मेरो समर्थन छ । तपाईहरुलाई लडाउन कोही लागेको छैन, तपाईहरुको मायाप्रति मेरो…