२०८१, २१ बैशाख शुक्रबार

बढ्यो वामदेवको अक्रोश, भन्छन्: संविधान संशोधन गरेर दुवै प्रधानमन्त्री बन्नुहोस्

बढ्यो वामदेवको अक्रोश, भन्छन्: संविधान संशोधन गरेर दुवै प्रधानमन्त्री बन्नुहोस्


काठमाडौं ३ पौष : प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदैछ, संविधान संशोधन गर्नुस् र दुवै प्रधानमन्त्री बन्नुस्, मेरो समर्थन छ ।

तपाईहरुलाई लडाउन कोही लागेको छैन, तपाईहरुको मायाप्रति मेरो समर्थन् छ । तर, मेरो चरित्र हत्या किन गर्नुखोज्नु हुन्छ ?

मलाई राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्, मैले जानेको राजनीति म गरौँला । तर, पार्टीमा स्वेच्छाचारी, व्यक्तिवादी शैली र मनपरीतन्त्र अब चल्दैन र स्वीकार गरिँदैन ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ८ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने