२०८१, २१ बैशाख शुक्रबार

सरकार समृद्धिको यात्रामा अग्रसर छ : रक्षामन्त्री पोखरेल

रुकुम पूर्व, २५ मङ्सिर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका विरुद्धमा विपक्षीबाट तानाबाना बुन्ने काम भइरहेको आरोप लगाउनुभएको छ । रुकुमपूर्वको रुकुमकोटमा आज आयोजित प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारलाई असफल बनाउन सरकार विरुद्ध विभिन्न तानाबाना बुन्न थालिएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “वर्तमान सरकार जनताको मत र विश्वासमा बनेको हो”,…