Logo

तपाई सफल बन्न चाणक्य नीतिका यी ८ कुरा हेर्नुहोस्



चाणक्य अर्थशास्त्री एवं कूटनीतिज्ञ क्षेत्रका सर्वश्रेष्ठ व्यक्तित्वका रुपमा परिचित छन् । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । यस अर्थ थाहापाई राखौं उनका केही जीवनउपयोगी भनाईहरु

हरेक मित्रताको पछाडी केही न केही स्वार्थ लुकेको हुन्छ । दुनियाँमा कोही पनि त्यस्तो व्यक्ति छैन जसको पछाडि स्वार्थ छिपेको नहोस् । यो तितो सत्य हो । तर सत्य यही हो

१. सबै भन्दा ठूलो कष्ट अरुको घरमा बस्नु हो ।

२. कहिल्यै पनि आफ्नो राजको कुरा अरुलाई भन्नु हुँदैन । आफ्नो राज गर्ने तरिका अरुलाई भन्दा आफू बर्बादीमा परिन्छ ।

३. साथी भाईको परिक्षा संकटमा हुन्छ र श्रीमतीको परिक्षा धन नष्ट भएको बेलामा हुन्छ ।

४. कोही पनि व्यक्ति धेरै इमान्दार बन्नु हुँदैन । जंगलमा सबै भन्दा पहिला सिधा रुख काट्छन् । सबै भन्दा इमान्दार मान्छेले सबै भन्दा धेरै कष्ट उठाउनु पर्छ ।

५.जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ ।

६. यदि कुनै सर्प विषालु छैन भने पनि उसले फँडा फिजाउन छाड्दैन । त्यसै गरि कोही व्यक्ति कमजोर छ भनेपनि उसले शक्तिशाली जस्तै व्यवहार प्रदर्शन गर्नु पर्दछ ।

७. धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । की त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।

८. हरेक मित्रताको पछाडी केही न केही स्वार्थ लुकेको हुन्छ । दुनियाँमा कोही पनि त्यस्तो व्यक्ति छैन जसको पछाडि स्वार्थ छिपेको नहोस् । यो तितो सत्य हो । तर सत्य यही हो ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार