२०८१, २१ बैशाख शुक्रबार

यस्तो छ, काभ्रेको डाँडापारिको अवस्था

खानीखोला, काभ्रे । काभ्रेको विकट मानिँदै आएको डाँडापारिबासीले दैनिक जीवनमा अनेकन समस्यासँग जुझ्दै आएका छन् । दुर्गम क्षेत्रका स्थानीय तहमा सम्झौता गरिएका बैंकहरुले आफ्नो कार्यालय खोल्न नगएपछि अहिले त्यस्ता स्थानीय तहले जिल्ला सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन् । काभ्रेको विकट मानिने खानीखोला र महाभारत गाउँपालिकाका स्थानीयले बैंंक नहुँदा सास्ती त व्यहोरिरहेका छन् नै जताततै ट्रयाक…