२०८१, २२ बैशाख शनिबार

कर्तव्य ज्यान मुद्दाका फरारअभियुक्त सात वर्षपछि पक्राउ

तुलसीपुर, १९ भदौ: कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका–१ भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो । घर्ती र बुढाले संयुक्तरुपमा…