२०८१, १३ बैशाख बिहीबार

राजधानीमा २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

काठमाडौं, ६ मंसिर  :  अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ । अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले…