२०८१, १७ बैशाख सोमबार

११५ जना आन्दोलनकारीहरू पक्राउ

भूपाल, भारत, २५ भदौ : भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको छ । पेट्रोलियम पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गरिएको आन्दोलनकारीको भनाई छ । प्रदेशका प्रहरी महानिरीक्षक मक्रान्द डेउस्करले…