२०८१, १२ बैशाख बुधबार

प्रशान्त महासागरमा बिमान खस्यो, सबै यात्रुको सकुशल उद्धार

वेलिङ्टन, न्यूजिल्यान्ड, १३ असोज प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी ९पिएनजी०को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो । पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमानमा यात्रु र चालक दलका…