२०८१, ३ जेष्ठ बिहीबार

चन्द्र लामा भन्छन् – काभ्रे जिल्लालाई ३ नं प्रदेशकै नमुना जिल्ला बनाउँछु , (भिडियो सहित)

 बनेपा ।  प्रतिनिधि सभा काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ का वाम गठबन्धनका उमेद्वार चन्द्र लामा दाप्चाका सामान्य किसान परिवारबाट राजनीतिमा आएका युवा व्यक्तित्व हुन् । श्रीकृष्ण मावि दाप्चामा कक्षा ८ मा अध्ययन गर्दैगर्दा २०४९ सालमा उनले अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । उनी उच्च शिक्षा हाँसिल गर्न काठमाडौंको प्रदर्शनीमार्गमा रहेको…