२०८१, ११ बैशाख मंगलबार

डा. यूवाराज खतिवडा भन्छन् : वाम गठवन्धनलाई जिताउनु पर्ने २४ कारणहरु छन्

डा. यूवाराज खतिवडा भन्छन् : वाम गठवन्धनलाई जिताउनु पर्ने २४ कारणहरु छन्


 १ एकतन्त्रीय, राजतन्त्रात्मक र सामन्तवादी राजनैतिक व्यवस्थाको अन्त्यदेखि नेपाली नागरिकको सार्वभौेमसत्तामा निहित गणतन्त्रको स्थापना र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र निमार्ण गर्ने संविधान जारी गर्न सवैभन्दा वढी क्रान्तिकारी भूमिका कसले निर्वाह गर्यो रु सवैभन्दा लामो यातनापूर्ण जेल जीवन कसले भोग्यो रु सवैभन्दा वढी शहादत कसको भयो रु सवैभन्दा अविचलित र त्यागपूर्ण संघर्ष कसले गर्नुपर्यो

२ सवै खाले सामाजिक भेदभावको अन्त्य गर्दै सामाजिक न्यायपूर्ण समाज निर्माण गर्न सामाजिक शोषण, कुरिति, भेदभाव र अन्यायका विरुद्ध सवैभन्दा धेरै विद्रोह, आन्दोलन र सामाजिक सुधारका कार्य कसले गर्यो रु सामन्तवादको अन्त्यगर्न सवैभन्दा वढी संघर्ष कस्ले गर्यो रु क्षेत्रीय पहिचानका मुद्दा भित्र लुकेको सामन्तवाद, अन्धविश्वास, कुरिती तथा जातीय शोषणको विरुद्ध सवैभन्दा दरिलो रुपमा को उभिएको छ रु जातीयताको नाममा विखण्डनको तानावुना वुन्ने विरुद्ध को सतिसाल झैं उभिएको छ रु राष्ट्रिय एकता, स्वाधीनता एवं नेपालीको आत्मसम्मानका लागि कसले ठूला शक्तिहरु संग शीर निहुँराएको छैन रु विदेशी संग आत्मसमर्पण गर्ने विरुद्ध को दरिलोसंग उभिन सकेको छ

३ २०४७ सालको संविधानले परिकल्पना गरेको विकासको संभावनालाई गलत ढंगको निरपेक्ष उदारीकरण र निजीकरणको नीतिका माध्यमवाट तुहाउने नेपाली कांग्रेसको नीति विरुद्ध को सडकमा उत्रियोे रु कांग्रेसकै कारण पराधीन हुन थालेको अर्थव्यवस्था र कष्टकर हुनथालेको आम नेपालीको जनजीवन लाई वचाउँदै जनमूखी आर्थिक कार्यक्रमको शुरुवात कसले गर्यो रु विकासको सोच, रणनीति, र दिशा परिवर्तन गर्न, समावेशी र समन्यायिकतामा आधारित उच्च आर्थिक वृद्धि गर्न तथा कृषि, उद्योग र सेवा क्षेत्रको संतुलित विकास मार्फत संपूर्ण नेपालीलाई विकासको प्रतिफल प्राप्त गर्न सक्ने तुल्याउन कसले काम गर्यो रु

४ मुलुकका प्राकृतिक साधन स्रोत, नदी, पानीको राष्ट्रहितमा प्रयोग गर्नका लागि दवाव दिने र विगतमा भएका गल्ति कमजोरी सच्याउन कसले पहल गर्यो रु महाकाली, कर्णाली, अरुण लगायतका पानी तथा उर्जा संझौतामा भएका त्रुटी सच्याएर राष्ट्रहित अनुकुल वनाउन कसले काम गर्यो रु जलस्रोतको एकिकृत विकास, स्थानीय तहमा सिंचाई विस्तार तथा गोवरग्यास देखि सौर्य एवं वायु उर्जा सम्मका वैकल्पिक उर्जा मार्फत ग्रामीण क्षेत्रमा आधुनिक उर्जाको विस्तारको प्रयास कसले धेरै गर्यो

५ संविधानमा उल्लेखित भएका मौेलिक हकका रुपमा नागरिकहरुले प्राप्त गरेको अधिकारलाई व्यवहारमै उतार्न खाद्य सुरक्षा देखि रोजगारीको ग्यारेन्टी र सामाजिक सुरक्षासम्मका कार्यक्रमको विस्तार कसले गर्यो वाम गठवन्धनलाई जिताउनु पर्ने २४ कारण

१. एकतन्त्रीय, राजतन्त्रात्मक र सामन्तवादी राजनैतिक व्यवस्थाको अन्त्यदेखि नेपाली नागरिकको सार्वभौेमसत्तामा निहित गणतन्त्रको स्थापना र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र निमार्ण गर्ने संविधान जारी गर्न सवैभन्दा वढी क्रान्तिकारी भूमिका कसले निर्वाह गर्यो ? सवैभन्दा लामो यातनापूर्ण जेल जीवन कसले भोग्यो ? सवैभन्दा वढी शहादत कसको भयो ? सवैभन्दा अविचलित र त्यागपूर्ण संघर्ष कसले गर्नुपर्यो ?

२. सवै खाले सामाजिक भेदभावको अन्त्य गर्दै सामाजिक न्यायपूर्ण समाज निर्माण गर्न सामाजिक शोषण, कुरिति, भेदभाव र अन्यायका विरुद्ध सवैभन्दा धेरै विद्रोह, आन्दोलन र सामाजिक सुधारका कार्य कसले गर्यो ? सामन्तवादको अन्त्यगर्न सवैभन्दा वढी संघर्ष कस्ले गर्यो ? क्षेत्रीय पहिचानका मुद्दा भित्र लुकेको सामन्तवाद, अन्धविश्वास, कुरिती तथा जातीय शोषणको विरुद्ध सवैभन्दा दरिलो रुपमा को उभिएको छ ? जातीयताको नाममा विखण्डनको तानावुना वुन्ने विरुद्ध को सतिसाल झैं उभिएको छ ? राष्ट्रिय एकता, स्वाधीनता एवं नेपालीको आत्मसम्मानका लागि कसले ठूला शक्तिहरु संग शीर निहुँराएको छैन ? विदेशी संग आत्मसमर्पण गर्ने विरुद्ध को दरिलोसंग उभिन सकेको छ ?

३. २०४७ सालको संविधानले परिकल्पना गरेको विकासको संभावनालाई गलत ढंगको निरपेक्ष उदारीकरण र निजीकरणको नीतिका माध्यमवाट तुहाउने नेपाली कांग्रेसको नीति विरुद्ध को सडकमा उत्रियोे ? कांग्रेसकै कारण पराधीन हुन थालेको अर्थव्यवस्था र कष्टकर हुनथालेको आम नेपालीको जनजीवन लाई वचाउँदै जनमूखी आर्थिक कार्यक्रमको शुरुवात कसले गर्यो ? विकासको सोच, रणनीति, र दिशा परिवर्तन गर्न, समावेशी र समन्यायिकतामा आधारित उच्च आर्थिक वृद्धि गर्न तथा कृषि, उद्योग र सेवा क्षेत्रको संतुलित विकास मार्फत संपूर्ण नेपालीलाई विकासको प्रतिफल प्राप्त गर्न सक्ने तुल्याउन कसले काम गर्यो ?

डा. युवराज खतिवडा

४. मुलुकका प्राकृतिक साधन स्रोत, नदी, पानीको राष्ट्रहितमा प्रयोग गर्नका लागि दवाव दिने र विगतमा भएका गल्ति कमजोरी सच्याउन कसले पहल गर्यो ? महाकाली, कर्णाली, अरुण लगायतका पानी तथा उर्जा संझौतामा भएका त्रुटी सच्याएर राष्ट्रहित अनुकुल वनाउन कसले काम गर्यो ? जलस्रोतको एकिकृत विकास, स्थानीय तहमा सिंचाई विस्तार तथा गोवरग्यास देखि सौर्य एवं वायु उर्जा सम्मका वैकल्पिक उर्जा मार्फत ग्रामीण क्षेत्रमा आधुनिक उर्जाको विस्तारको प्रयास कसले धेरै गर्यो ?

५. संविधानमा उल्लेखित भएका मौेलिक हकका रुपमा नागरिकहरुले प्राप्त गरेको अधिकारलाई व्यवहारमै उतार्न खाद्य सुरक्षा देखि रोजगारीको ग्यारेन्टी र सामाजिक सुरक्षासम्मका कार्यक्रमको विस्तार कसले गर्यो ? सामन्तवाद, जातीय विभेद र अन्धविश्वासका विरुद्ध कसले धेरै काम गर्यो ? आर्थिक सामाजिक समानताका लागि कुन पार्टीले लामो समयदेखि संघर्ष गर्यो ?

६. स्थानीय निकायलाई साधन सम्पन्न तुल्याउन तत्कालीन गा.वि.स, नगरपालिका र जिविसलाई अत्यन्त धेरै वजेट विनियोजन गरेर विकासको नयाँ लहर कसले ल्यायो ? स्थानीय निकायमा जाने अनुदान रकम दशौं गुणा वढेर रु ५० अर्व कसका कारण पुग्यो ? १० वर्षमा पनि प्रप्त नभएको वजेट एकैपटक पाएपछि कसरी गाउँमा विकासको लहर नै आयो ? आज गाउँमा देखिएको सडक विस्तार देखि अन्य पूर्वाधार सम्मको विकास कसका कारण संभव भयो ? हिजोसम्म तत्कालीन गाविसको वजेट विकासमा जनताको सहभागिता र अपनत्व स्थापित गर्न कस्ले सक्यो ?

७. तराई मधेशका जिल्लाहरुको सडक, सिंचाई, नदी नियंत्रण, पिउने पानी, शहरी विकास, रेल्वे, हुलाकी सडक, दक्षिणी सीमाक्षेत्रका गाउँहरुको विकासका लागि सवैभन्दा वढी वजेट कुन सरकारले विनियोयन गरेको थियो ? तराई मधेशको विकासको स्पष्ट खाका कोसंग छ ? तराई मधेशमा भईरहेको शोषण, दमन, र अन्याय विरुद्ध कसले निरन्तर काम गरिरहेको छ ?

८. अन्यायपूर्ण श्रम सम्वन्धको अन्त्य गर्न र श्रमको सम्मान गर्ने समाज निर्माण गर्न र श्रमिकलाई गोलवन्द गर्नै मर्यादित कामको वातावरण वनाउनमा सवैभन्दा वढी कस्ले संघर्ष गर्यो ? मर्यादित काम र रोजगारीका अवसरहरु वढाउँदै वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्ने योजना कोसंग छ ? २५ वर्षमा मुलुकलाई समुन्नत राष्ट्र वनाउने योजना र रणनीति कोसंग छ ?

९. महिला, वाल वालिका, वृद्ध वृद्धा, र शारिरिक अपांगता भएका सवै उमेरका नागरिकहरुको संवर्धन र रक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने मान्यता कसले स्थापित गर्यो ? वृद्ध भत्ताको शुरुवातका कारण नै रु ३० करोडको वजेट वाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज रु ४० अर्व पुग्न सकेको र १२ लाख भन्दा वढी वृद्ध वृद्धाले राज्यवाट अनुदान पाएका कसका कारण हो ?

१०. वालवालिका लाई राज्यले संरक्षण गर्नुपर्छ र स्वस्थ्य, शिक्षित नागरिक निर्माण मार्फत राष्ट्र निर्माण गर्नु पर्छ भन्ने मान्यता अघि सारेर आज ६ लाख भन्दा वढी संख्यामा दलित परिवारका, कर्णालीका, र मानव विकासमा अत्यन्तै पछि परेका वाल वालिकाले मासिक रु ४०० का दरले भत्ता पाउन सक्ने व्यवस्था कस्ले गर्यो ? वाल संरक्षण अनुदानवाट तीन वर्ष भित्र सवै वाल वालिका लाभान्वित हुनेगरी कार्यक्रम कसले ल्याएको छ ?

११. सामाजिक सुरक्षालाई सुदृढ गर्दै सवै नागरिकहरु कुनै न कुनै सामाजिक सुरक्षको दायरामा आउने व्यवस्था गर्न स्वास्थ्य वीमालाई मुलुक व्यापी वनाउने योजना कस्ले अघि सार्यो र तीन वर्ष भित्र सवै नागरिक स्वास्थ्य वीमावाट लाभान्वित हुनेगरी कार्यक्रम कस्ले ल्याएको छ ? सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको स्थापना, सामाजिक न्याय र आयका पुर्निर्वतरणको माध्यमको रुपमा कस्ले स्थापित गरेको छ ?

१२. महिलाको राजनैतिक, आर्थिक, सामाजिक अधिकारका लागि सवैभन्दा वढी नीति तथा कार्यक्रम कसले ल्यायो ? संपत्तिमा महिलाको स्वामीत्व वढाउन घरजग्गा रजिष्ट्रेशनमा कर छूटको व्यवस्था कसले शुरु गर्यो ? ७ प्रतिशत भन्दा कम महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन रहेको अवस्थावाट शहरमा २६ प्रतिशत र औसतमा पनि २० प्रतिशत भन्दा वढी महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन हुन सक्ने अवस्था कसका कारण आउन सक्यो ?

१३. सुरक्षित आवास सवै नागरिकको अधिकार हो र त्यसमा पनि अत्यन्त अमानवीय अवस्थामा वसोवास गरिरहेका गरिव, दलित परिवार र कर्णाली क्षेत्रका वासिन्दाहरुलाई मानवोचित आवासको तत्काल व्यवस्था गर्नु राज्यको दायित्व हो भन्ने अनुभुति कसले गरेको हो ? अहिले १० हजार भन्दा वढी गरिव, दलित र कर्णाली क्षेत्रका परिवारहरुलाई मानवोचित आवासको व्यवस्था कसका कारण संभव भएको हो ? १ लाख यस्ता घरहरु तत्काल निमार्ण गर्ने योजना कसले ल्याएको छ ?

१४. शहरी क्षेत्रमा घरजग्गा कारोवारमा आएको विकृति कसले रोक्न सक्यो ? कृषियोग्य जमीनको नोक्सानी, उत्पादन क्षेत्रमा जाने सम्पूर्ण पूँजी जमीनको मुनाफाखोरीमा केन्द्रित हुने र संपूर्ण अर्थतन्त्र नै संकटमा पर्न लागेको अवस्थावाट मुलुकलाई कस्ले वचायो ? जमीनको आकाशिदैं गरेको मूल्यलाई नियंत्रण गर्देै जमीनमा आधारित व्यवसाय समाप्त हुन सकने अवस्थावाट मुलुकलाइ कसले वचायो ? जमनिको दुरुपयोग हुन नदिन भूउपयोग नीति वनाउने पहल कसले गर्यो ? जमीनको प्रयोगका आधारमा नयाँ वर्गिकरण गर्ने पहल कसले गर्यो ?

१५. अत्यन्त विकृत र आम रुपमा उपभोक्ता ठगिने युनिटी लगायतका नेटवर्किंग व्यवसायलाई वन्द गराई ठूलो ठगीको धन्दावाट आम जनतालाई कसले वचायो ? राजनैतिक रुपमा समेत जरा गाडेको र सरकारका धेरै संयन्त्रमा समेत प्रभाव पार्न सफल यस्तो आम ठगीको व्यवसाय रोक्न अरु कसैको हिम्मत थियो ? यस्तै प्रकारका आमरुपमा सर्वसाधारण ठगिने अरु नेटवर्किंगको विरुद्ध कसले कदम चाल्यो ?

१६. वैकिंङ क्षेत्रमा मौलाएको विकृति रोक्न र सम्पूर्ण वित्तीय प्रणालीमा स्थायित्व ल्याउन कसले सक्यो ? वित्तीय अपराधीलाई कानूनको दायरामा ल्याउन कसले सक्यो ? आज वित्तीय प्रणाली प्रति जुन विश्वास कायम हुन सकेको छ्, त्यो कसका कारण हुन सकेको हो ? राजनैतिक कार्यकर्ता भर्ती गरेर टाट पल्टाउन लागिएको ग्रामीण विकास वैंकलाई व्यवसायिक रुपमा चल्न सक्ने कसले तुल्यायो ? आफ्नो निहित स्वार्थका लागि वैंक लाईसेन्स वाँड्ने कार्यको अन्त्य कसले गर्यो ? कृषि र ऊर्जा क्षेत्रमा वैंकको लगानी ३ प्रतिशत पनि नरहेको अवस्थावाट १२ प्रतिशत पुर्याउन कसको नीति वाट संभव भयो ? शोषणमूलक वैकिंग सेवालाई ग्राहक मैत्री कसले वनायो ? सम्पूर्ण वित्तीय प्रणालीलाई समन्वय गर्दै ग्रामीण क्षेत्रमा समेत वित्तीय सेवा विस्तारको कार्य कसले गर्यो ? सवै नेपालीको वैंक खाता हुनसक्ने गरी सरकारले प्रति खाता रु १०० सरकारले नै जम्मा गरिदिने योजना वजेट मार्फत कसले घोषणा गरेको थियो ?

१७.सहकारी क्षेत्रलाई आर्थिक सामाजिक रुपान्तरण र समृद्धिको आधारको रुपमा कसले स्थापित गर्यो ? सरकार, सहकारी र निजी क्षेत्रलाई विकासको परिपूरक भूमिकामा परिचालन गर्ने रणनीति र कार्यक्रम कसले अघि सारेको छ ? दुई चार शहरी सहकारी संस्थाको समस्यालाई देखाएर संपूर्ण सहकारी क्षेत्र विरुद्ध भईरहेको हमला रोक्न को उभिएको छ ? वन, जल तथा तथा अन्य प्राकृतिक साधन स्रोत स्थानीय समुदायको नेतृत्वमा उपभोक्ता समिति मार्फत परिचालन हुने कार्यमा कसले सवैभन्दा वढी गरेको छ ?

१८. विकासको दीर्घकालीन स्पष्ट मार्गचित्र कसले कोरेको छ ? आधुनिक नेपालको सडक, रेल, शहरी विकास, नवीकरणीय ऊर्जा एवं छिमेकी मुलुक संगको यातायात र संचार पूर्वाधारको स्पष्ट खाका कोसँग छ ? सन्तुलित आर्थिक कुटनीतिका माध्यमवाट छिमेकी मुलुकहरुको विकास र समृद्धिको लाभ लिने रणनीति कोसँग छ ? तराई र मध्य पहाडमा सवैभन्दा ठूला सडक आयोजनाको कार्यक्रम कसले ल्याएको छ ? शहरी विकासको स्पष्ट नीति र कार्यक्रम कसले पेश गरेको छ ?

१९. प्रसुती कार्यलाई सुरक्षित एवं सहज तुल्याउन पूर्व प्रसूती स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा प्रसुती गराउँदा नगद रकम दिने, स्वास्थ्य स्वयंसेविकाहरुलाई सुविधा दिने र आधारभूत स्वास्थ्यसेवाको विस्तारमा कसले प्राथमिकता दिएको छ ? महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन कसले खर्च दिन थाल्यो ? पिउने पानीको क्षेत्रमा कसको सरकार हुँँदा अधिकतम वजेट विनियोजन भएको छ ?

२०. युवाहरुलाई राज्य संचालनको मूल धारमा ल्याई क्रमसः राजनेैतिक परिचालन, आर्थिक विकास र सामाजिक रुपान्तरणको नेतृत्वमा स्थापित गर्दै लैजाने कार्य कस्ले शुरु गर्यो ? राष्ट्यि युवा नीति कसका पालामा वन्यो ? युवालक्ष्यित रोजगारी कार्यक्रमका लागि ‘युवा स्वरोजगार कोष’ को स्थापना कसले गर्यो ? युवाहरुलाई निव्र्याजी तथा सरल व्याजमा ऋण दिने व्यवस्था कसले गर्यो ?

२१. महिला सशक्तिकरणका लागि कसले सवैभन्दा वढी काम गर्यो ? संविधानमा नै संसद तथा प्रदेश र स्थानीय तहमा महिलाका लागि सिट सुरक्षित गराउन सवैभन्दा वढी प्रयास कसको रह्यो ? त्यसका लागि सार्वजनिक महत्वको प्रस्ताव कसको पहलमा पास भयो ? कसका कारणले १५ वर्ष अघि सम्म ८ प्रतिशत महिलाको नाममा पनि घरजग्गा नभएकोमा आज कमसेकम २८ प्रतिशत महिलाको नाममा घरजग्गा छ ? महिला हिंसा विरुद्धको नीति तथा कानून कसका पालामा आयो ?

२२. स्थानीय जनताकै नेतृत्व र सहभागितामा स्थानीय विकासका लागि स्थानीय तहको निर्वाचनका पक्षमा कसले सवैभन्दा वढी दवाव सिर्जना गर्यो ? संघ र प्रदेशको निर्वाचन गराई सार्वभौम नेपालीले मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना कसले गर्यो ? कसका कारण आज नेपाली मतदाताले संविधानले तोकेकै अवधि भित्र आफ्नो मताधिकार प्रयोग गर्ने अवसर प्राप्त भएको छ ?

२३. २०७४ सालको शुरुमा भएको स्थानीय तहको निर्वाचनमा कसलाई नेपाली जनताले वढी रुचाए ? नेपाली कांग्रेस र तथाकथित लोकतान्त्रिक भनिएका पार्टीहरुका परम्परागत मतदाताहरुलाई के कारण मतदाताहरुले किन यो विगतकै कुरा गर्ने हो भने पनि २०५४ पछि निर्वाचित नेकपा एमाले लगायतका वामगठवन्धनका जनप्रतिनिधिहरुले कस्तो काम गरेर देखाए ? अहिले विकास भएको देखिएका नमुना शहरहरु, ग्रामीण पूर्वाधारहरु र जनसहभागितामा भएका विकासका नमुना कार्यहरु कसको नेतृत्वमा भएका थिए ?

२४. अन्त्यमा, मुलुकको सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता, र स्वभिमान वढाउने तथा संतुलित परराष्ट्र सम्वन्ध र अन्तराष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा उच्च पार्ने नीति र कार्यक्रम कोसंग छ ? मुलुकको विकासको स्पष्ट खाका कोसंग छ ? राजनैतिक स्थायित्व दिने क्षमता कोसंग छ ? कानूनी राज्य, सुशासन, दीगो विकास र समृद्धिका लागि सरकारको नेतृत्व दिने क्षमता कोसंग छ ?

यी माथिका सवै प्रश्नहरुको एउटै उत्तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको वाम गठवन्धन हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै सरकारमा भएको वेला यी कार्यहरु गरेको हो । सरकारमा रहेको वेला होस्, वा वाहिर रहेकै वेला किन नहोस्, विकासका मुद्दामा सधैं अग्रपंक्तिमा रहेको पार्टी एमाले नेतृत्वको वाम गठवन्धन हो । त्यसैले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सर्वाधिक मत पाउन योग्य र उपयुक्त उम्मेदवारहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा वाम गठवन्धनका उम्मेदवारहरु नै हुन् ।सामन्तवाद, जातीय विभेद र अन्धविश्वासका विरुद्ध कसले धेरै काम गर्यो रु आर्थिक सामाजिक समानताका लागि कुन पार्टीले लामो समयदेखि संघर्ष गर्यो

६ स्थानीय निकायलाई साधन सम्पन्न तुल्याउन तत्कालीन गा।वि।स, नगरपालिका र जिविसलाई अत्यन्त धेरै वजेट विनियोजन गरेर विकासको नयाँ लहर कसले ल्यायो रु स्थानीय निकायमा जाने अनुदान रकम दशौं गुणा वढेर रु ५० अर्व कसका कारण पुग्यो रु १० वर्षमा पनि प्रप्त नभएको वजेट एकैपटक पाएपछि कसरी गाउँमा विकासको लहर नै आयो रु आज गाउँमा देखिएको सडक विस्तार देखि अन्य पूर्वाधार सम्मको विकास कसका कारण संभव भयो रु हिजोसम्म तत्कालीन गाविसको वजेट विकासमा जनताको सहभागिता र अपनत्व स्थापित गर्न कस्ले सक्यो रु

७ तराई मधेशका जिल्लाहरुको सडक, सिंचाई, नदी नियंत्रण, पिउने पानी, शहरी विकास, रेल्वे, हुलाकी सडक, दक्षिणी सीमाक्षेत्रका गाउँहरुको विकासका लागि सवैभन्दा वढी वजेट कुन सरकारले विनियोयन गरेको थियो रु तराई मधेशको विकासको स्पष्ट खाका कोसंग छ रु तराई मधेशमा भईरहेको शोषण, दमन, र अन्याय विरुद्ध कसले निरन्तर काम गरिरहेको छ रु

८ अन्यायपूर्ण श्रम सम्वन्धको अन्त्य गर्न र श्रमको सम्मान गर्ने समाज निर्माण गर्न र श्रमिकलाई गोलवन्द गर्नै मर्यादित कामको वातावरण वनाउनमा सवैभन्दा वढी कस्ले संघर्ष गर्यो रु मर्यादित काम र रोजगारीका अवसरहरु वढाउँदै वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्ने योजना कोसंग छ रु २५ वर्षमा मुलुकलाई समुन्नत राष्ट्र वनाउने योजना र रणनीति कोसंग छ रु

९ महिला, वाल वालिका, वृद्ध वृद्धा, र शारिरिक अपांगता भएका सवै उमेरका नागरिकहरुको संवर्धन र रक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने मान्यता कसले स्थापित गर्यो रु वृद्ध भत्ताको शुरुवातका कारण नै रु ३० करोडको वजेट वाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज रु ४० अर्व पुग्न सकेको र १२ लाख भन्दा वढी वृद्ध वृद्धाले राज्यवाट अनुदान पाएका कसका कारण हो रु

१० वालवालिका लाई राज्यले संरक्षण गर्नुपर्छ र स्वस्थ्य, शिक्षित नागरिक निर्माण मार्फत राष्ट्र निर्माण गर्नु पर्छ भन्ने मान्यता अघि सारेर आज ६ लाख भन्दा वढी संख्यामा दलित परिवारका, कर्णालीका, र मानव विकासमा अत्यन्तै पछि परेका वाल वालिकाले मासिक रु ४०० का दरले भत्ता पाउन सक्ने व्यवस्था कस्ले गर्यो रु वाल संरक्षण अनुदानवाट तीन वर्ष भित्र सवै वाल वालिका लाभान्वित हुनेगरी कार्यक्रम कसले ल्याएको छ रु

११ सामाजिक सुरक्षालाई सुदृढ गर्दै सवै नागरिकहरु कुनै न कुनै सामाजिक सुरक्षको दायरामा आउने व्यवस्था गर्न स्वास्थ्य वीमालाई मुलुक व्यापी वनाउने योजना कस्ले अघि सार्यो र तीन वर्ष भित्र सवै नागरिक स्वास्थ्य वीमावाट लाभान्वित हुनेगरी कार्यक्रम कस्ले ल्याएको छ रु सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको स्थापना, सामाजिक न्याय र आयका पुर्निर्वतरणको माध्यमको रुपमा कस्ले स्थापित गरेको छ रु

१२ महिलाको राजनैतिक, आर्थिक, सामाजिक अधिकारका लागि सवैभन्दा वढी नीति तथा कार्यक्रम कसले ल्यायो रु संपत्तिमा महिलाको स्वामीत्व वढाउन घरजग्गा रजिष्ट्रेशनमा कर छूटको व्यवस्था कसले शुरु गर्यो रु ७ प्रतिशत भन्दा कम महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन रहेको अवस्थावाट शहरमा २६ प्रतिशत र औसतमा पनि २० प्रतिशत भन्दा वढी महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन हुन सक्ने अवस्था कसका कारण आउन सक्यो रु

१३ सुरक्षित आवास सवै नागरिकको अधिकार हो र त्यसमा पनि अत्यन्त अमानवीय अवस्थामा वसोवास गरिरहेका गरिव, दलित परिवार र कर्णाली क्षेत्रका वासिन्दाहरुलाई मानवोचित आवासको तत्काल व्यवस्था गर्नु राज्यको दायित्व हो भन्ने अनुभुति कसले गरेको हो रु अहिले १० हजार भन्दा वढी गरिव, दलित र कर्णाली क्षेत्रका परिवारहरुलाई मानवोचित आवासको व्यवस्था कसका कारण संभव भएको हो रु १ लाख यस्ता घरहरु तत्काल निमार्ण गर्ने योजना कसले ल्याएको छ रु

१४ शहरी क्षेत्रमा घरजग्गा कारोवारमा आएको विकृति कसले रोक्न सक्यो रु कृषियोग्य जमीनको नोक्सानी, उत्पादन क्षेत्रमा जाने सम्पूर्ण पूँजी जमीनको मुनाफाखोरीमा केन्द्रित हुने र संपूर्ण अर्थतन्त्र नै संकटमा पर्न लागेको अवस्थावाट मुलुकलाई कस्ले वचायो रु जमीनको आकाशिदैं गरेको मूल्यलाई नियंत्रण गर्देै जमीनमा आधारित व्यवसाय समाप्त हुन सकने अवस्थावाट मुलुकलाइ कसले वचायो रु जमनिको दुरुपयोग हुन नदिन भूउपयोग नीति वनाउने पहल कसले गर्यो रु जमीनको प्रयोगका आधारमा नयाँ वर्गिकरण गर्ने पहल कसले गर्यो रु

१५ अत्यन्त विकृत र आम रुपमा उपभोक्ता ठगिने युनिटी लगायतका नेटवर्किंग व्यवसायलाई वन्द गराई ठूलो ठगीको धन्दावाट आम जनतालाई कसले वचायो रु राजनैतिक रुपमा समेत जरा गाडेको र सरकारका धेरै संयन्त्रमा समेत प्रभाव पार्न सफल यस्तो आम ठगीको व्यवसाय रोक्न अरु कसैको हिम्मत थियो रु यस्तै प्रकारका आमरुपमा सर्वसाधारण ठगिने अरु नेटवर्किंगको विरुद्ध कसले कदम चाल्यो रु

१६ वैकिंङ क्षेत्रमा मौलाएको विकृति रोक्न र सम्पूर्ण वित्तीय प्रणालीमा स्थायित्व ल्याउन कसले सक्यो रु वित्तीय अपराधीलाई कानूनको दायरामा ल्याउन कसले सक्यो रु आज वित्तीय प्रणाली प्रति जुन विश्वास कायम हुन सकेको छ्, त्यो कसका कारण हुन सकेको हो रु राजनैतिक कार्यकर्ता भर्ती गरेर टाट पल्टाउन लागिएको ग्रामीण विकास वैंकलाई व्यवसायिक रुपमा चल्न सक्ने कसले तुल्यायो रु आफ्नो निहित स्वार्थका लागि वैंक लाईसेन्स वाँड्ने कार्यको अन्त्य कसले गर्यो रु कृषि र ऊर्जा क्षेत्रमा वैंकको लगानी ३ प्रतिशत पनि नरहेको अवस्थावाट १२ प्रतिशत पुर्याउन कसको नीति वाट संभव भयो रु शोषणमूलक वैकिंग सेवालाई ग्राहक मैत्री कसले वनायो रु सम्पूर्ण वित्तीय प्रणालीलाई समन्वय गर्दै ग्रामीण क्षेत्रमा समेत वित्तीय सेवा विस्तारको कार्य कसले गर्यो रु सवै नेपालीको वैंक खाता हुनसक्ने गरी सरकारले प्रति खाता रु १०० सरकारले नै जम्मा गरिदिने योजना वजेट मार्फत कसले घोषणा गरेको थियो रु

१७सहकारी क्षेत्रलाई आर्थिक सामाजिक रुपान्तरण र समृद्धिको आधारको रुपमा कसले स्थापित गर्यो रु सरकार, सहकारी र निजी क्षेत्रलाई विकासको परिपूरक भूमिकामा परिचालन गर्ने रणनीति र कार्यक्रम कसले अघि सारेको छ रु दुई चार शहरी सहकारी संस्थाको समस्यालाई देखाएर संपूर्ण सहकारी क्षेत्र विरुद्ध भईरहेको हमला रोक्न को उभिएको छ रु वन, जल तथा तथा अन्य प्राकृतिक साधन स्रोत स्थानीय समुदायको नेतृत्वमा उपभोक्ता समिति मार्फत परिचालन हुने कार्यमा कसले सवैभन्दा वढी गरेको छ रु

१८ विकासको दीर्घकालीन स्पष्ट मार्गचित्र कसले कोरेको छ रु आधुनिक नेपालको सडक, रेल, शहरी विकास, नवीकरणीय ऊर्जा एवं छिमेकी मुलुक संगको यातायात र संचार पूर्वाधारको स्पष्ट खाका कोसँग छ रु सन्तुलित आर्थिक कुटनीतिका माध्यमवाट छिमेकी मुलुकहरुको विकास र समृद्धिको लाभ लिने रणनीति कोसँग छ रु तराई र मध्य पहाडमा सवैभन्दा ठूला सडक आयोजनाको कार्यक्रम कसले ल्याएको छ रु शहरी विकासको स्पष्ट नीति र कार्यक्रम कसले पेश गरेको छ रु

१९ प्रसुती कार्यलाई सुरक्षित एवं सहज तुल्याउन पूर्व प्रसूती स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा प्रसुती गराउँदा नगद रकम दिने, स्वास्थ्य स्वयंसेविकाहरुलाई सुविधा दिने र आधारभूत स्वास्थ्यसेवाको विस्तारमा कसले प्राथमिकता दिएको छ रु महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन कसले खर्च दिन थाल्यो रु पिउने पानीको क्षेत्रमा कसको सरकार हुँँदा अधिकतम वजेट विनियोजन भएको छ रु

२० युवाहरुलाई राज्य संचालनको मूल धारमा ल्याई क्रमसः राजनेैतिक परिचालन, आर्थिक विकास र सामाजिक रुपान्तरणको नेतृत्वमा स्थापित गर्दै लैजाने कार्य कस्ले शुरु गर्यो रु राष्ट्यि युवा नीति कसका पालामा वन्यो रु युवालक्ष्यित रोजगारी कार्यक्रमका लागि ‘युवा स्वरोजगार कोष’ को स्थापना कसले गर्यो रु युवाहरुलाई निव्र्याजी तथा सरल व्याजमा ऋण दिने व्यवस्था कसले गर्यो रु

२१ महिला सशक्तिकरणका लागि कसले सवैभन्दा वढी काम गर्यो रु संविधानमा नै संसद तथा प्रदेश र स्थानीय तहमा महिलाका लागि सिट सुरक्षित गराउन सवैभन्दा वढी प्रयास कसको रह्यो रु त्यसका लागि सार्वजनिक महत्वको प्रस्ताव कसको पहलमा पास भयो रु कसका कारणले १५ वर्ष अघि सम्म ८ प्रतिशत महिलाको नाममा पनि घरजग्गा नभएकोमा आज कमसेकम २८ प्रतिशत महिलाको नाममा घरजग्गा छ रु महिला हिंसा विरुद्धको नीति तथा कानून कसका पालामा आयो रु

२२ स्थानीय जनताकै नेतृत्व र सहभागितामा स्थानीय विकासका लागि स्थानीय तहको निर्वाचनका पक्षमा कसले सवैभन्दा वढी दवाव सिर्जना गर्यो रु संघ र प्रदेशको निर्वाचन गराई सार्वभौम नेपालीले मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना कसले गर्यो रु कसका कारण आज नेपाली मतदाताले संविधानले तोकेकै अवधि भित्र आफ्नो मताधिकार प्रयोग गर्ने अवसर प्राप्त भएको छ रु

२३ २०७४ सालको शुरुमा भएको स्थानीय तहको निर्वाचनमा कसलाई नेपाली जनताले वढी रुचाए रु नेपाली कांग्रेस र तथाकथित लोकतान्त्रिक भनिएका पार्टीहरुका परम्परागत मतदाताहरुलाई के कारण मतदाताहरुले किन यो विगतकै कुरा गर्ने हो भने पनि २०५४ पछि निर्वाचित नेकपा एमाले लगायतका वामगठवन्धनका जनप्रतिनिधिहरुले कस्तो काम गरेर देखाए रु अहिले विकास भएको देखिएका नमुना शहरहरु, ग्रामीण पूर्वाधारहरु र जनसहभागितामा भएका विकासका नमुना कार्यहरु कसको नेतृत्वमा भएका थिए रु

२४ अन्त्यमा, मुलुकको सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता, र स्वभिमान वढाउने तथा संतुलित परराष्ट्र सम्वन्ध र अन्तराष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा उच्च पार्ने नीति र कार्यक्रम कोसंग छ रु मुलुकको विकासको स्पष्ट खाका कोसंग छ रु राजनैतिक स्थायित्व दिने क्षमता कोसंग छ रु कानूनी राज्य, सुशासन, दीगो विकास र समृद्धिका लागि सरकारको नेतृत्व दिने क्षमता कोसंग छ रु

यी माथिका सवै प्रश्नहरुको एउटै उत्तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको वाम गठवन्धन हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै सरकारमा भएको वेला यी कार्यहरु गरेको हो । सरकारमा रहेको वेला होस्, वा वाहिर रहेकै वेला किन नहोस्, विकासका मुद्दामा सधैं अग्रपंक्तिमा रहेको पार्टी एमाले नेतृत्वको वाम गठवन्धन हो । त्यसैले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सर्वाधिक मत पाउन योग्य र उपयुक्त उम्मेदवारहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा वाम गठवन्धनका उम्मेदवारहरु नै हुन् ।

प्रकाशित मिति : २०७४, १० मंसिर आईतबार  ७ : ३६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने