२०८१, १० बैशाख सोमबार

अर्काको सहयोग लिएर गोप्य मतदान गर्न पाएनौ : अध्यक्ष पोखरेल अशक्तहरुलाई मतदानमा सुविधा दिन सकिएन : प्रमुख आयुक्त

बनेपा । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचनको विधि र प्रक्रियामा नेपालीहरु पछि परेका कारण अशक्त र अपाङ्गता भएकाहरुका लागि भनेजस्तो सुविधा र ब्यवस्था मिलाउन नसकेको बताएका छन् । आज काभ्रेको धुलिखेलमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ को लागि दृष्टिविहीन नागरिकसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले प्रविधिको विकास गर्दै जाने…