२०८१, २ जेष्ठ बुधबार

काभ्रेमा गाडी दुर्घटना हुँदा अठार घाइते

बनेपा, ७ मङ्सिर : काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको बा१ख ९३९४ नंको मेहन्द्रा निशान अनियन्त्रित भई धुलिखेल नगरपालिका–९ पीपलबोटमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नमोबुद्ध दर्शनका लागि जाँदै गरेको गाडी अनियन्त्रित…