२०८१, २५ बैशाख मंगलबार

सिंहदरबार नै गाउँमा ! युवा विदेशिन भने छाडेनन्

हेटौंडा  ९ मंसिर :  यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् । गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार…